गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान चयन

२२ पुष २०७८, बिहीबार ११:५४

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा अर्चना प्रधान चयन भएकी छिन् ।

कम्पनीको पुष २१ गते बसेको संचालक समितिको ८९ औं बैठकले संचालक प्रधानलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*