ज्योति विकास बैंकले ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण

२१ पुष २०७८, बुधबार १८:२०

काठमाडौं । ज्योति विकास बैंकले ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित विकास प्रवर्द्धन कोषू मार्फत काठमाडौं महानगरपालिका वडा नं। १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*