ज्योति विकास बैंकद्धारा ५ अस्पताललाई बेबी वार्मर हस्तान्तरण

२१ पुष २०७८, बुधबार १५:५५

काठमाडौं । ज्याति विकास बैंकले ५ वटा अस्पताललाई बेबी वार्मर उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पताललाई बेबी वार्मर सहयोग गरेको हो ।

बैंकले लिपानीबिर्ता स्वास्थ्य चौकी, हेटौंडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी , चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर उपलब्ध गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*