सिटिजन लाइफमा पौडेललाई सीईओ नियुक्त गर्न बीमा समितिको स्वीकृति

२१ पुष २०७८, बुधबार १५:२९

काठमाडौं । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेललाई निरन्तरता दिने निर्णय स्वीकृत दिएको छ।
यसअघि संचालक समितिको बैठकले उनलाई पुन सिईओको लागि नियुक्त दिने पारित गर्दै बीमा समितिमा अन्तिम स्वीकृतीको लागि पठाएको थियो ।

पौडेलसँग बहुर्राष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स (मेटलाइफ)मा समेत काम गरेको अुनभव छ । उनी जीवन बीमक संघका उपाध्यक्ष समेत हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*