लघुवित्तको शेयरमूल्यमा गिरावट, आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२१ पुष २०७८, बुधबार १५:२६

काठमाडौं । बुधबार नेप्से फेरी ओरालोतर्फ नै मोडिएको छ । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै शेयर बजारमा हरियाली छाउँदा आज नेप्से ३०.७५ अकंले घट्न पुगको हो ।

पूँजी बजारमा सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँ माथिको कारोबार भएको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा विजय लघुवित्त वित्तीय संस्था रहेको छ कम्पनीको ४.५५ प्रतिशत अकंले घटेको हो ।

त्यस्तै फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ४.२९ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाको ४.१५ प्रतिशत, प्राइम लाइफ इन्स्योरेन्सको ३.९५ प्रतिशत, नेरुडे लघुवित्तको ३.९५ प्रतिशत र सर्पाट माइक्रोफाइनान्सको ३.७३ प्रतिशत अकंले घटेको हो ।

 

hare

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*