प्रिमियर इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह

२१ पुष २०७८, बुधबार १४:३८

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा गरेको दाबीहरुको निवेदन प्राप्त भएको र तत्पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी भुक्तानी हुन बाँकी रहेको कारण आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बीमा वापतको दाबी भुक्तानी लिन आवश्यक कागजात संकलन गरी कम्पनीको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्ने सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*