प्रभु इन्स्योरेन्सको दाङको घोराहीमा नयाँ शाखा शुभारम्भ
२० पुष २०७८, मंगलवार ११:०३
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा शुभारम्भ गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालमा ल्याएको हो ।
कम्पनीले पुष १६ गेतदेखि उक्त नयाँ शाखा संचालमा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्चित बज्राचार्यले उक्त उद्घाटन गरेका हुन् ।
उक्त शाखाबाट बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।