आशा लघुवित्तको केन्द्रीय कार्यालमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२० पुष २०७८, मंगलवार १०:११

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले केन्द्रिय कार्यालयका लागि व्यवस्थापकीय श्रेणिअन्तर्गतको नायब प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । उक्त पदका लागि कम्पनीले स्नातक देखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र उल्लेखित सम्पूर्ण कागजातसहित कम्पनीको इमेल  [email protected] मार्फत्आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*