थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाकोे मृत्यु

१९ पुष २०७८, सोमबार १७:३६

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ७ सय जनामा पीसीआर परीक्षण गर्दा २९१ जनामा र २ हजार ७९८ जनामा एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ५ जनामा संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*