मध्यभोटेकोशीको शेयरमा सर्किट, शेयरमूल्य कति ?

१८ पुष २०७८, आईतवार १२:१५

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट लागेको छ ।

कारोबारमा आएको २२४ कम्पनीमध्ये मध्यभोटेकोशीको शेयरमा उच्च खरिद माग भएकोले अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर ९.९७ प्रतिशत अर्थात् १४.६० रुपैयाँले बढेर शेयरमूल्य १६१ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*