नेपाल एसबिआई बैंकका संचालक बालकृष्ण श्रेष्ठको राजिनामा स्वीकृत

१८ पुष २०७८, आईतवार ११:५४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक बालकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् ।

कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक श्रेष्ठले सो पदबाट पुष १५ गतेबाट लागूहुनेगरी दिएको राजिनामा पुष १६ गते स्वीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*