सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता कति ?

१५ पुष २०७८, बिहीबार ११:४७

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट र असिस्टेन्स लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुस ३० गतेसम्म आवश्यक कागजात संकलन गरी बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*