मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

१३ पुष २०७८, मंगलवार १५:१७

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा आज सामान्य अकंले घट्दा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, नेपाल हाईड्रो डेभलोपेरकको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडवइल फाइनान्सको ४.२८ प्रतिशत, घलेम्दी हाइड्रोको ३.९७ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.६५ प्रतिशत र शिवम् सिमेन्टको ३.५७ प्रतिशतले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*