वेष्ट फाइनान्सकाा संचालक सुधिर ज्ञवालीको राजिनामा स्वीकृत

१३ पुष २०७८, मंगलवार १०:३०

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडका संचालक सुधिर ज्ञवालीले राजिनामा दिएका छन् ।

कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*