सामुदायिक लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि सुवर्ण अवसर
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले नायब ब्यवस्थापक (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (आन्तरिक लेखापरीक्षण) का लागि १ जना, कनिष्ठ अधिकृत (अनुगमन । लेखापरीक्षण) का लागि ८ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) का लागि १ जना, सुपरिवेक्षक (सूचना प्रविधि) का लागि १ जना र बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखी स्नातक तह उत्तिर्ण कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित (पुस १२ गते) भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय वा संस्थाको इमेल मार्फत दरखास्त आवेदन दिन सकिनेछ ।
address Jajarkot nalgad nagarpalika ward 6
SEE pass and computer operator 2 barsa kampilit
address Jajarkot nalgad nagar palika ward 6
SEE PASS computer operator 2 barsa kampilit mobile no 9864965551
address Jajarkot
mobile no 9864965551
SEE pass and computer operator 2 barsa kampilit
Experience 1 year kisan laghubitta bittiya sanstha Limited bahuni
I hope accept
+2 clear bbs 3rd year running 3 month computer course 6 month banking experience 3 month nic isa lagubikta experience address gaighat udayapur mobile no 9811710555
Ok
M yo laghubitt bittya sansta limited ma Kam garxu lagiraheko Ra Hjr sanga aash xa Ra m class 12 clearly garera basexo xu education bata