सान्जेन जलविद्युतको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

१२ पुष २०७८, सोमबार ११:४६

काठमाडौं सान्जेन जलविद्युत् कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस १३ गते) का लागि बोलाएको छ । सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै सभाले आव २०७८।०७९ को लागि लेखापरिक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*