घोडीघोडा लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

११ पुष २०७८, आईतवार १६:२०

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आव २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको पुष १० गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले सो आवको लेखापरीक्षणसम्बन्धि सम्पूर्ण कार्य गर्न बाह्य लेखापरीक्षकको रुपमा सिए रविन्द्र पाण्डेय, आर.पाण्डेय एण्ड एसोसियटस् चार्टर्ड एकाउन्टेन्ट्स महेन्द्रनगर कञ्चनपुरलाई मूल्य अभिवृद्धि कर बाहेक १ लाख १० हजार पारिश्रमिक उपलब्ध गराउने गरी नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*