रिलायन्स लाइफ इन्स्योरेन्सको सईओ प्रविण रमण पराजुलीको कार्यअवधि भोलि सकिदै

११ पुष २०७८, आईतवार १४:५२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ प्रविण रमण पराजुलीको कार्यकाल थप नहुने भएको छ ।
उनको कार्यकाल भोलि सकिएसँगै कम्पनी सिईओविहिन भएको छ । कम्पनीको आजको साधारणसभामा उनको कार्यकाल थप नगर्ने भएको कम्पनीले जनाएको छ।
बीमा एने अनुसार कुलिङ पिरियड लागु हुने भएको कारण सिईओ पदमा नजाने भएपनि डिसिईओ पदमा नेपाल लाइफमा जाने तयारी भईरहेको स्रोतले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*