सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

११ पुष २०७८, आईतवार ११:३३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि छापावाला सुन र तेजावी सुनको मूल्य सोही मूल्य कायम गरिएको थियो । त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*