नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचिकृत

९ पुष २०७८, शुक्रबार १५:३४

काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचिकृत भएको छ । कर्पोरेशनको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*