स्वाभिमान लघुवित्तको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ

८ पुष २०७८, बिहीबार १५:५३

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष १ गते सम्पन्न ५औं वार्षिक साधराण सभाले ४ जना संचालक नियुक्त गरेको हो ।

कम्पनीले संस्थापक समूहबाट ४ जना संचालकहरु सन्तोष नारायण श्रेष्ठ, कृष्ण प्रसाद अर्याल, गिरीराज पाठक र हेमलाल शर्मालाई निर्विरोध निर्वाचित गरेको हो ।

साथै सोही बैठकले संचालक समितिको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*