शेयर बजारमा हरीयाली छाँउदा, म्युचुअल फन्ड र डिभेञ्चरका शेयरधनीले गुमाए

७ पुष २०७८, बुधबार १५:३१

काठमाडौं । यो साता दुई दिन निरन्तर रुपमा बढेको शेयर बजार आज ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ।

सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा ४ अर्ब ५२ करोड रुपैयाँ शेयर कारोबार भएको छ । आज फण्डहरुका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् ।
नबिल डिभेञ्चर २०८५, प्रभु सेलेक्ट फण्ड, गोर्खाज फाइनान्स, केबीएल डिभेञ्चर, लक्ष्मी इक्विटी फण्ड, सनराईन ब्लुचिप फण्डका ईकाइधीले गुमाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*