ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन

७ पुष २०७८, बुधबार १२:१९

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बुद्धि अकेला नियुक्त भएका छन् ।

कम्पनीको पुष ६ गते बसेको संचालक समितिको १४८ औं बैठकले ग्लोबल आइएमई लिमिटेडबाट उक्त कम्पनीको संचालकमा प्रतिनिधित्व गर्ने अकेलालाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*