एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त

१० पुष २०७८, शनिबार १७:४१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष १ गते सम्पन्न वार्षिक साधारण सभाले लेखापरिक्षकमा सुन्दर एण्ड कम्पनीलाई नियुक्त गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षकमा उक्त कम्पनीलाई नियुक्त गरेको हो । सो पश्चात् बैंकको सम्पूर्ण लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य सुन्दर एण्ड कम्पनीले गर्नेछ ।

One thought on “एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त

  1. Engineer Baiju Nath Rauniyar says:

    Good news

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*