लाभांश प्रस्ताव पारित सहित बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

६ पुष २०७८, मंगलवार १७:१४

काठमाडौं ।  बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौँ साधारणसभाले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले शेयर धनीहरूलाई प्राप्त रकम निर्माण भईरहेको खिम्ती–२ (४८.८) मेगावाटमा (स्वेच्छिक) शेयर लगानी गर्ने अवसर प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*