अब अनलाइनबाटै नेपाल बङलादेश बैंकमा मुद्दती खाता खोल्न मिल्ने

६ पुष २०७८, मंगलवार १६:२५

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले अनलाइन बाटै मुद्दती खाता खोल्न सक्ने ब्यवस्थाको सुरुवात गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

जस अन्तर्गत बैंकका ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् । बैंकले उक्त योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभा लिइ सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*