बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

५ पुष २०७८, सोमबार १५:५३

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रत्यक्षदर्शी स्थानीयका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।

आगो के कसरी लाग्यो र कतिको नोक्सानी भयो भन्ने केही तथ्य खुलिनसकेको कम्प्लेक्सका एक अधिकारीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*