मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु उत्तिर्णलाई पनि अवसर

५ पुष २०७८, सोमबार १४:४४

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभागीय।प्रदेश प्रमुख, विभागीय अनुगमन एवं कानुनी तथा असुली अधिकृत, शाखा प्रबन्धक र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता प्लस टु उत्तिर्ण देखी स्नातकोत्तर तह उत्तिर्णसम्मको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले पुस २८ गते भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वइब साइट मार्फत अनलाइन आवेदन तथा वित्तीय संस्थाको सम्पर्क कार्यालय सीतापाईला काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*