छिमेक लघुवित्तका संचालक रामसोगारथ साहले दिए राजिनामा

२ पुष २०७८, शुक्रबार ११:४२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक रामसोगारथ साहले राजिनामा दिएका छन् ।

कम्पनीको निजी क्षेत्रका संस्थापक शेयरधनीहरको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक साहले उक्त पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले आजदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*