राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान

१ पुष २०७८, बिहीबार १६:४८

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने बोलपत्र आह्पान गरेको छ ।

संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले पुस १ गतेदेखी पुस ५ गतेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ । त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका गोप्य शिलबन्दी प्रस्ताव संस्थानको प्रधान कार्यालयको वित्त ब्यवस्थापनमा पेश गर्नुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*