ज्योति विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

२९ मंसिर २०७८, बुधबार १८:१०

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र ब्रान्च अपरेशन असिस्टेन्टमा केही संख्यामा र जुनियर ट्रेइनी असिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि बैंकले एसएलसि उत्तीर्ण देखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष १४ गतेसम्म बैंकको वेबसाइट https://merojob.com/employer/jyoti-bikash-bank/ मार्फत अनलाईन दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*