अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन

२९ मंसिर २०७८, बुधबार १५:३०

काठमाडौं । २०७८ असार मसान्तको तुलनामा २०७८ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.०९ प्रतिशतले अधिमूल्यन भएको थियो ।२०७८ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११८.८८ पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*