ग्लोबल आइएमई लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

२९ मंसिर २०७८, बुधबार १२:४०

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको मंसिर २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षण गर्न एनएआरएस एसोसियट्स का चार्टर्ड एकाउन्टेन्ट्स राजन अधिकारीलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*