बीमा समितिमा करार सेवाको लागि ट्रेनी बीमाङ्कीमा दुईजना छनोट

२८ मंसिर २०७८, मंगलवार १७:५५

काठमाडौं । बीमा समितिले ट्रेनी बीमाङ्कीमा दुईजना छनोट भएका छन् । त्यस्तै, वैकल्पिकमा एकजना पनि छनोटमा परेका छन् । गणित विज्ञान स्कूलका पहिलो ब्याजका ऋचा ढकाल र रुस्तम लावाजु ट्रेनी बीमाङ्कीमा छनोट भएका हुन् ।

त्यस्तै, वैकल्पिकमा सन्तोष लामिछाने छनोटमा परेका छन् ।समितिले करार सेवामा नियुक्त गर्न दुई जनालाई छनोट गरेको हो ।समितिले सर्ट लिष्ट गरि केहि दिन अगाडी अन्तर्वार्ता लिएको थियो । सोहि अन्तर्वार्ताका आधारमा उनिहरुलाई नियुक्त गरिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*