गोर्खाज फाइनान्स सहित आज सर्वाधिक क–कसले कमाए ?

२७ मंसिर २०७८, सोमबार १५:१२

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा माथिको कारोबार भएको छ ।

गोर्खास फाइनान्सको आज ९.४७ प्रतिशत अंकले बृद्धि भएको हो ।त्यस्तै, बोटल्स नेपालको ५.४० प्रतिशत, यूनिलिभर नेपालको ४.०३ प्रतिशत, माउन्टेन इर्नजी नेपालको ३.९२ प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको २.०५ प्रतिशत, एनआइबिएल प्रगति फण्डको १.४२ प्रतिशत र लक्ष्मी बैंक डिबेञ्चरको १.२० प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*