बीमा समितिकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णय अर्थमन्त्रालयले छानविन गर्दै

२७ मंसिर २०७८, सोमबार १०:३५

काठमाण्डाै । बीमा समितिले यही मंसिर ९ गते गरेकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले छानविन सुरू गरेकाे छ । अर्थमन्त्री बीमा समितिमा आयाेजित नयाँ भवन शिलान्यास कार्यक्रममा मन्त्री शर्माले भने, ‘पुनर्बीमा बारेमा कुराहरू आएकाे छ । के निर्देशन दिईएकाे हाे, अर्थ मन्त्रालयले छानविन गरिरहेकाे छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*