शेयर बजार राताम्मे हुँदा यी कम्पनीका लगानीकर्ताले गुमाए ?

२६ मंसिर २०७८, आईतवार १५:१८

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच भएको छ । नेप्से ८८.७० अकंले घट्दा कारोबार ३ अर्ब १९ करोड ९१ लाखमा सिमित भएको हो ।आज नयाँ सारथी लघुवित्त र लक्ष्मी इक्वाटी फण्डको नकारत्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीहरुमा जानकी फाइनान्सको ९.१७ प्रतिशत, नेपाल हाइड्रो डेभलोपेरको ९.०५ प्रतिशत, समता घरेलु लघुवित्तको ८.९६ प्रतिशत, जोशी हाइड्रोपावरको ८.९६ प्रतिशत र नेशनल हाइड्रो कम्पनीको ८.४९ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*