आज कुन–कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२६ मंसिर २०७८, आईतवार १५:१५

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १९ करोड माथिको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा यूनिलिभर नेपालको २ प्रतिशत, स्वाभिमान लघुवित्तको २ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत, गुडवइल फाइनान्स लिमिटेड डिबेञ्चरको १.३५ प्रतिशत, मञ्जु श्री फाइनान्सको १.१५ प्रतिशत, सानिमा डिबेञ्चरको ०.८४ प्रतिशत र आइसीफसी डिबेञ्चरको ०.७९ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*