नेप्से ओरालो लाग्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२६ मंसिर २०७८, आईतवार १५:१२

साताको पहिलो कारोबारको दिन नेप्सेमा गिरावट आएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज मञ्जु फाइनान्सको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, नेशनल हाईड्रो पावर, नबिल बैंक, महालक्ष्मी विकास बैंक, अपी पावर, अरुण काबेली पावर, लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*