नेप्से ८८ अंकले घट्दा ३ अर्बमाथि शेयर कारोबार, सबै उपसूचक राताम्मे

२६ मंसिर २०७८, आईतवार १५:०७

 

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ८८ दशमलव ७० अंकले घट्दा २३६१।२७ को विन्दुमा कायम भएको छ।
२२८ सूचीकृत कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज मञ्जु फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, युनिलिभर, स्वाभलम्ब लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*