मिथिला लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

२६ मंसिर २०७८, आईतवार १२:२६

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर २४ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात शेयरधनीलाई वितरण गरिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*