महिला लघुवित्तमा दुई नयाँ संचालक चयन

२४ मंसिर २०७८, शुक्रबार १४:१०

महिला लघुवित्तमा दुई नयाँ संचालक निर्विरोध निर्वाचित भएका छन् ।लघुवित्तको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको हो ।

काभ्रेको धुलिखेलमा सम्पन्न सभाले आव २०७७र ७८ को मुनाफाबाट प्रस्ताव गरेको ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*