सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र आजदेखि बिक्रिमा, कहिलेसम्म आवेदन दिन पाईन्छ ?

२४ मंसिर २०७८, शुक्रबार १४:००

काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र आजदेखि निष्काशन गर्ने भएको छ ।बैंकले सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ ।

सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ गतेसम्म रहेको छ । उक्त समय अवधिमा ऋणपत्र विक्री नभएमा आवेदकले पुस ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*