सिनर्जी पावरसहित आज सर्वाधिक कमाउने कम्पनी

२३ मंसिर २०७८, बिहीबार १५:१४

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड माथिको कारोबार भइरहेको छ ।

आज नेप्से सामान्य अंकले घट्दा कारोबार २ अर्बमा मात्र सिमित हुन पुगको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिनर्जी पावरको ४.५५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ४ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.४४ प्रतिशत, सिंगटी हाइड्रो इर्नजीको ३.२४ प्रतिशत, बोटलर्स नेपालको ३.१७ प्रतिशत र यूनिलिभर पावरको ३.०९ प्रतिशतले वृद्धि भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*