सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

२२ मंसिर २०७८, बुधबार ११:२९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले बढेर हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*