प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १ को शेयर मूल्य समायोजन

२२ मंसिर २०७८, बुधबार १०:३४

काठमाडौं । प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १ को बुधबार मूल्य समायोजन भएको छ । प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १ले लाभांश वितरणका लागि मंसिर २२ गते बुधबार बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेमा प्राइमको १६ प्रतिशत बोनस र ग्लोबल आइएमई समुन्नत स्कीमको १०० प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*