एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा संचालनमा

२१ मंसिर २०७८, मंगलवार १२:१३

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले च्याटबोट सेवा संचालनमा ल्याएको छ । नेपाल ईन्भेष्टमेन्ट बेंकको पूर्ण स्वामित्वमा रहेको उक्त कम्पनीले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा संचालन गरेको हो ।

उक्त सेवा सुरुवात भएसँगै ग्राहकहरुले कम्पनीको सेवाहरु बारे भौतिक उपस्थिती बिना नै सहिजलै जानकारी लिन सक्नेछन् । परिस्कृत सेवा सुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा प्रदान गर्ने क्यापिटलले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*