नयाँ सारथी लघुवित्तको स्वतन्त्र संचालकमा सिर्जना शर्मा गौतम नियुक्त

२१ मंसिर २०७८, मंगलवार १०:०८

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको संचालक समितिको २८ औं बैठकले स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका वडा नं. ३१ निवासी गौतमलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*