४५ मिनेटमा ५६ अंकले घट्यो नेप्से, पूँजीबजार चिन्ताजनक अवस्थातर्फ

२० मंसिर २०७८, सोमबार ११:५०

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको ४५ मिनेटमा नै नेप्से ५६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बजार खुलेको केही समयमा नै नेप्से २.२३ प्रतिशतले घटेर २४५७.८३ विन्दुमा झरेको छ ।

साथै यस समाचार तयार पार्दासम्म २०० कम्पनीको १५ लाख ९१ हजार ४५८ कित्ता शेयर किनबेच हुँदा ७९ करोड ८१ लाख ६७ हजार २३५ रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*