रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृती

१९ मंसिर २०७८, आईतवार ११:३२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्विकृत भएको छ ।कम्पनीको असोज १८ गते, सोमबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।सोही लाभांश बीमा समितिबाट स्विकृत भएको छ ।

अब उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*